टोड्के महोत्सवलाई मोनाद्धारा एक लाख सहयोग

सन्तोष गौतम/विकल्प म्याग्दी,फागुन २६ गते । म्याग्दीको पर्यटकीय तथा धार्मीक स्थलमा सञ्चालन भएको टोड्के महोत्सवलाई प्रवासी म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिले एक लाख रुपैया सहयोग गरेको छ । मंगलबारदेखि सुरु भएको महोत्सवको उद्घाटन समारोहमा मोनाका महासचिव घनश्याम शाहीले मुल आयोजक समितिलाई एक लाख रुपैया नगद हस्तान्तरण गर्नुभएको थियो । टोड्के … Continue reading टोड्के महोत्सवलाई मोनाद्धारा एक लाख सहयोग